सन्ध्याको ‘बिर्सुं कसरी’ भिडियो सार्वजनिक (भिडियो)

राजेन्द्र पौडेलको निर्देशन लण्डन । बेलायतको नेपाली समुदायमा क्रियाशिल एकजना फेटोग्राफर राजेन्द्र पौडेलले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । लण्डनमै निर्माण गरिएको ‘बिर्सुं कसरी’ बोलको गीतको भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवनसंगिनी सन्ध्या … Continue reading सन्ध्याको ‘बिर्सुं कसरी’ भिडियो सार्वजनिक (भिडियो)